Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

1win Официальный Сайт Вход Зеркало Букмекера 1вин Ставки и Спорт अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने

कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुनामुक्त

Reporter

सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छन्।

राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन्। गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै १४ महिना कैद सजाय सुनाएको थियो।

गत २०७९ मा दुबईबाट भेपमा लुकाएर भएको सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको