Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

माधव नेपाल भेनेजुयला प्रस्थान

Reporter

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेनेजुयला प्रस्थान गरेका छन् ।

नेपाल नेतृत्वको टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा त्यसतर्फ गएको सो पार्टीले जनाएको छ ।

एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेयेले १९ र २० कात्तिकमा हुने फोरमको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको