Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि

Reporter

काठमाडौँ -श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ ।

हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो ।

पाकिस्तानले इद्येको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

श्रीलंकाले यो उपाधि जितेको यो दोस्रो पटक हो ।  यस अघि श्रीलंकाले २००७ मा यो उपाधि जितेको थियो ।

यस बर्ष नेपालले पनि पहिलो पटक यस प्रतियोगितामा भाग लिएको थियो ।  नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।  त्यसअघि समुह चरणको खेलमा नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो । त्यस्तै क्वाटरफाइनलमा पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा भने युइएसँग पराजित भएको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको