Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

प्रधानमन्त्री ओली अस्वस्थ

Reporter

kp-oli

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको हो। ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट गरेका छैनन्। उनले आज बिहान गृहमन्त्री रमेश लेखक र मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरेका थिए। अहिले बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको