Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा वेस्ट इन्डिज २-१ ले विजयी

Reporter

वेस्ट इन्डिजले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा जित हासिल गरेको छ । इङल्याण्डले दिएको २६४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ४३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

वेस्ट इन्डिजको जितमा ब्राण्डन किङले १०२ र कीची कार्टीले १२८ रन बनाएका थिए । यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दै फिल साल्टको ७४, डान मोउसलीको ५७ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै २६३ रन बनाएको थियो ।

यसअघि वेस्ट इन्डिजले पहिलो खेल ८ विकेटले जितेको थियो भने दोस्रो खेल इङल्याण्डले ५ विकेटले जितेको थियो । अब दुवै बीच ५ खेलको टी-२० सिरिज हुने छ । सिरिजको पहिलो खेल नोभेम्बर १० मा हुदै छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको