Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

‘एनपीएल’लाई स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने

Reporter

भारतीय चर्चित टेलिभिजन स्टार स्पोर्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुलाई प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपिएल पहिलो संस्करणको प्रसारण अधिकारका लागि कमर्सियल राइट्सको अधिकार पाएको ब्रान्ड लजिक कम्पनीले स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

नेपाल प्रिमियर लिग आगामी मंसिर १६ गतेबाट सुरु भएर पुस ६ गते समाप्त हुनेछ । प्रतियोगितामा ८ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको