कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिए ।
लोकप्रिय समाचार