Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

‘तिम्रो जस्तो हैसियत’मा प्रतिक्षा काफ्ले (भिडियो)

Reporter

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘तिम्रो जस्तो हैसियत’ सार्वजनिक भएको छ । भागिराम केसीको शब्द, भद्र वलीको संगीत र कुमार रानाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भद्रकै निर्देशन रहेको गीतको भिडियोमा प्रतिक्षा काफ्ले, भद्र, गोकर्ण ओली, मनिषा कँडेललगायतका कलाकारको अभिनय छ । सार्वजनिक गीतको भिडियोमा माया प्रेममा आउने बिभिन्न परिस्थितिहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । नरेश ऐयरको छायांकन र मीन रावलको सम्पादन रहेको गीत भद्रकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको