Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’ ‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

एञ्जिलाको ‘ओइ’ बोलको गितको भिडियो सार्वजनिक : श्रोता तथा दर्शकको मन जित्न सफल

admin

oe timro xa ki xaina koe nepali song by anzila regmi, badal

काठमाडौं, पुस- ९ ।

एञ्जिला रेग्मी, बादल थापा र नविन रावलको अवाजमा रेकर्ड गरिएको ‘ओइ’ बोलको गीत सार्वजनिक गरिएको छ । मिलन बिस्टको शब्दरहेको गीतमा संगीत भने नविन रावलको रहेको छ ।
गीतको भिडियो हेर्नुस् :

गीत सार्वजनिक भएसँगै एञ्जिलाको यो गीतलाई दर्शकले निकै नै रुचाइरहेका छन् । गीतको भिडियो हाल युटुव ट्रेन्डिङ्गको तेश्रो स्थानमा रहेको छ ।
यसअघि सार्वजनीक भएको एञ्जिलाको ‘दिलको भित्तामा’ बोलको गीत सुपरहिट भएको थियो ।

oe timro xa ki xaina koe nepali song by anzila regmi

राहुल शाहले निर्देशन तथा कोरियोग्राफीमा बनेको उक्त भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा, राहुल शाह, अरुण क्षेत्री फिर्चड छन् । गीतको भिडियो छायांकन र सम्पादन पवन सुष्लिङ्गको गरेका हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको