Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

एञ्जिलाको ‘ओइ’ बोलको गितको भिडियो सार्वजनिक : श्रोता तथा दर्शकको मन जित्न सफल

admin

oe timro xa ki xaina koe nepali song by anzila regmi, badal

काठमाडौं, पुस- ९ ।

एञ्जिला रेग्मी, बादल थापा र नविन रावलको अवाजमा रेकर्ड गरिएको ‘ओइ’ बोलको गीत सार्वजनिक गरिएको छ । मिलन बिस्टको शब्दरहेको गीतमा संगीत भने नविन रावलको रहेको छ ।
गीतको भिडियो हेर्नुस् :

गीत सार्वजनिक भएसँगै एञ्जिलाको यो गीतलाई दर्शकले निकै नै रुचाइरहेका छन् । गीतको भिडियो हाल युटुव ट्रेन्डिङ्गको तेश्रो स्थानमा रहेको छ ।
यसअघि सार्वजनीक भएको एञ्जिलाको ‘दिलको भित्तामा’ बोलको गीत सुपरहिट भएको थियो ।

oe timro xa ki xaina koe nepali song by anzila regmi

राहुल शाहले निर्देशन तथा कोरियोग्राफीमा बनेको उक्त भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा, राहुल शाह, अरुण क्षेत्री फिर्चड छन् । गीतको भिडियो छायांकन र सम्पादन पवन सुष्लिङ्गको गरेका हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको