Logo
07 Dec 2024    २२ मंसिर २०८१, शनिबार

ताजा खबर

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक(भिडियो) दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा एनपिएलमा आज दुई खेल हुँदै धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी आइतवारदेखि पाँच प्रदेशका उच्च भूभागमा हिउँ पर्ने, देशैभरी चिसो बढ्ने चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

बैंकिङ कसुरमा दोषी ठहर भएका लामा पक्राउ

Reporter

बैकिङ कसुरमा दोषी ठहर भएका गुण्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलान्चोक तेमाल गाउँपालिका–६ घर भएर काठमाडौं बस्दै आएका लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले बिगोसहित ३० लाख जरिवाना र दुई वर्षको कैद सजाय सुनाएको थियो ।

गत वर्ष चैत २७ गते फैसला भए पनि लामा पक्राउ परेका थिएनन् । अदालतको फैसला कार्यान्वयनका लागि लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको