Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

रहेनन् संविधानसभा सदस्य सिद्दिकी

Reporter

संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको ६० वर्षको उमेरमा निधन भएको छ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुर निवासी कांग्रेस नेता सिद्दिकीको सोमबार राति हृदयाघातबाट निधन भएको हो।

सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् भएका थिए। उनको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने नेपाली कांग्रेस बाँकेले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको