राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविलाई आज पोखराबाट काठमाडौं ल्याउन लागिएको हो ।
काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौंमा उजुरी परेपछि पोखरामा प्रहरीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
लोकप्रिय समाचार