Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

युवतीको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

Reporter

नुवाकोटका सुरेन्द्र केसी साइबर क्राइम गरेका कारण प्रहरीको फन्दामा परेका छन्।

नुवाकोट तलाखु–५ घर भई शिवपुरी–१ बस्ने केसीले एक युवतीलाई सामाजिक सञ्जालमा पहिला साथी बनाए।

केसीले प्रेम प्रस्ताव राखी भिडिओ कल गरेको र अश्लील अंग देखाउन लगाई रेकर्ड गरी पीडित युवती र उनका आफन्तलाई पठाएर बेइज्जती गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ।

३६ बर्षिय केसीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत ५ दिन म्याद थपिएको ब्युरोले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको