Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साढे ६ किलो भन्दा बढी कोकिनसहित केन्याली विमानस्थलबाट पक्राउ

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध कोकिनसहित केन्याली महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा केन्याली महिला चिलियन केरुबो ओगिटो रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आइतबार अपरान्ह सशस्त्र प्रहरी बल नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजांचको क्रममा उनको साथबाट ६ किलो ८ सय ४० ग्राम कोकिन फेला परेको हो ।

कतार एयरवेजबाट आएकी उनलाइ थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित स्थानमा बुझाउने काम भइरहेको सहप्रवक्ता थापाले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको