Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

शिव परियारको स्वर तथा त्रिसा केसीको निर्देशनमा ‘तिमीलाई अझै धर्म लाग्छ’(भिडियो)

Reporter

शिव परियारको स्वरमा रहेको गीत ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक भएको छ । जिएम दीपु दीपेन्द्रको शब्द, राजकुमार बगरको संगीत तथा मिक्सिङ एवं मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सञ्चारकर्मी त्रिसा केसीको निर्देशन रहेको गीतको भिडियोमा आश्मा गिरि र अनुपजंग थापा (विचित्र)को अभिनय छ । आश्मा र अनुपलाई अभिनयमा लिजन बराइली र श्रीजन सुनारले बाल कलाकारका रूपमा साथ दिनुभएको छ ।

प्रेमीबीच माया प्रेम र शंकाले जीवनमा पर्ने उतारचढावलाई समेटेर बनाइएको गीत मर्मस्पर्शी रहेको छ । भिडियोमा मुकुश हुमागाईं र टिमको छायांकन, मिन रावलको सम्पादन तथा कलरिङ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको