Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

मेक्सिकोमा गोली चल्दा ८ जनाको मृत्यु

Reporter

मेक्सिकोको एक विशाल बजारमा भएको गोलीकाण्डमा ८ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
सिविए न्यूजका अनुसार उत्तर-मध्य मेक्सिकोमा बन्दुकधारीहरूले सडकको किनारमा पुगेर ग्राहक र दर्शकहरूमाथि गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ र दुई जना घाइते भएको प्रहरी अधिकारीहरुले बताएका छन्।

गुआनाजुआटो राज्यका अभियोजकहरूले गत शनिबार अबेर राति अपासेओ एल ग्रान्डे शहरमा खाना र खाजा तयारी अवस्थामा राखिएको व्यस्त व्यावसायिक क्षेत्रमा गोली हानाहान भएको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको