Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

पत्रकार महासंघको चुनाव तालिका सार्वजनिक

Reporter

नेपाल पत्रकार महासंघको निर्वाच कार्यतालिका सार्वजनिक भएको छ। महासंघले आज मंसिर २८ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने र मतदान २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने महासंघले जनाएको छ।

प्रदेश समितिको मनोनयन मंसिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई महासंघले अनुरोध गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको