Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

मेक्सिको को पुएब्ला राज्यकी गभर्नरको हेलिकोप्टर दुर्घटनामा मृत्यु

admin

mexico's governer

काठमाडौं, पुस- १० ।

मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा निधन भएको हो ।

दुर्घटनामा परि उनका श्रीमान सेनातोर राफयल मोरिनो भालीको पनि निधन भएको छ ।

पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीहरुले बताएका छन् ।

४५ वर्षीया एलोन्सो पुएब्ला शहरको पहिलो महिला गभर्नर बनेकी थिइन । उनी पीएएन पार्टीकी सदस्य समेत थिइन ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको