Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक(भिडियो)

Reporter

काठमाडौं ।  सुगम संगीतमा बिगत दुई दशकदेखि सक्रिय चर्चित गायक नारायण थापाको आवाजमा रहेको गीत “परिणाम नखोज तिमी”आभुषण ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत भरखरै सार्बजनिक भएकोछ दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिंग मास्टरिंग रहेको गीत मेलोडी नेपाल रेकर्डिंग स्टुडियोमा रेकर्ड भएको हो।

समाज एवं घर परिवार भित्र हुने आर्थिक उतार-चढाब र त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीत मार्फत उधिन्ने कोशिश गरेकाछौं “एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन र गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाब र सम्बोधन नै गीतको मुख्य सार हो”गायक थापाले बताउनुभयो ।

करिब ५ दर्जन भन्दापढि गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसक्नु भएका गायक थापाको अजम्बरी-२०७२,परिवेश-२०७७,आकर्षण-२०७९ गरि तिन एल्बम बजारमा आईसकेकोछ भने हाल चौथो एल्बम “आभुषण”को तयारिमा हुनुहुन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको