Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

राष्ट्रपति पौडेल डिस्चार्ज

Reporter

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी शनिबार दिउँसो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले शनिबार दिउँसो ३ बजे राष्ट्रपति डिस्चार्ज भएको जानकारी दिए। गत मङ्सिर १९ गते अस्पताल भर्ना भएका उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको