![](https://www.rastrakhabar.com/wp-content/uploads/2022/06/gold.jpg)
सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ । आज प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रूपैयाँमा सुन कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार ६० रूपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ हजार ८६० रूपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
![](https://www.rastrakhabar.com/wp-content/uploads/2024/04/the-excel-public-secondary-school.jpg)
लोकप्रिय समाचार