Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

मानव बेचबिखनका फरार अभियुक्तलाई युएईबाट पक्राउ गरी काठमाडौं ल्याइयो

Reporter

मानव बेचबिखन तथा ओसार पसार प्रकरणका अभियुक्त पूर्वी रुकुमका निराजन नेपालीलाई प्रहरीले युएईबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।

उनलाई नेपाल एयरलाइन्सको उडान नम्बर आरए२३० बाट त्रिभुवन विमानस्थलमा अवतरण गराइएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार राहदानी नम्बर पिए१५३३५४२ बाहक ४५ बर्षिय नेपालीलाई पक्राउका लागि रेड नोटिस जारी गरिएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाबाट रेड नोटिस जारी भएको थियो। नेपालीलाई इन्टरपोल शाखाका प्रहरी अधिकारीले विमानस्थलबाट बुझेर मानव बेचबिखन व्युरोमा पठाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको