Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

बागमती किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु

Reporter

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने  ३८ वर्षीय कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको हो । उनको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

हिजाे (शनिवार) स्कुटर चढेर बागमती किनारमा गएर उनले आफैँलाई आगो लगाएकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको