Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

गायक विश्वराम कार्कीको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक(भिडियो)

Reporter

काठमाडौं ।  गायक विश्वराम कार्किको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमकै स्वर, शब्द तथा संगीत संगै अभिनय पनि रहेको यस गीतको भिडियोलाई बिश्वराम कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा गायक कार्कीसंगै नायक जय किशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, सपना के सि, कमल श्रेष्ठ, कृष्ण के सि, दिया लामा लगायतको अभिनय रहेको छ ।

समाजमा रहेको छुवाछुत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश सहित सार्वजनिक गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानको रहेको छ भने छांयाकन प्रकाश खडका, सम्पाडण मिलण विश्वकर्माको रहेको छ।

गायक कार्कीको यसअघि कट्टा हान्दिन्छु बोलको गीतले बजारमा तहल्का मच्चाईसकेको छ भने सोही गीतको सिक्वेल पनि छिट्टै बजारमा आउने कुरा पनि गायक कार्कीले तेजनेपाललाई जानकारी गराए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको