Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

Reporter

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेनामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

यसअघि सोही ठाउँ केन्द्रबिन्दु भएर मंगलबार ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको