Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

जनकपुर बोल्ट्सले उचाल्यो एनपीएलको उपाधी

Reporter

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको टार्गेट पछ्याएको जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ विस्फोटक सुरुआत गर्दै १९.२ओभरमा लक्ष्य भेट्यो।

लाहिरु मिलान्थाले  र आसिफ सेखको पार्टनरसीपमा बलियो पारी बनिरहेको छ। पावर प्ले ६ ओभरसम्म खेल्दा मिलान्था र सेखले ७१ रनको पारी चलायमान बनाएका छन्।

मिलान्थाले ४९ बलमा ८७ रनको योगदान गरेका थिए। जसले जनकपुरका लागि उपाधि चुम्ने अवसर मिल्यो। सँधै चलेका जेम्स निसम भने फाइनलमा चल्न सकेनन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको