Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरो पुगिन गायिका समीक्षा

Reporter

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा भिडियोहरू राखी आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा पुगेर उजुरी दिएकी छन्।

एआईबाट भिडियो आफ्ना भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्।

‘दिपु कान्छो’ नामबाट खोलिएको फेसबुक पेजविरुद्ध उनले उजुरी दिएकी हुन्।

उनले फेसबुक, टिकटक र युट्युवमा समेत आपत्तिजनक भिडियो पोस्ट गरिएको विवरण उल्लेख गर्दै उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको