परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा राष्ट्रिय नाच घर जमल मा पुष ६ गते डि एस् ए स्टार २०२४ सिजन- १५ को ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
नेपाल वायु सेवा निगम का कार्यकरी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा अन्तरराष्ट्रिय स्वर्ण पदक बिजेता नन्दा बस्याल, शहरी बिकास मन्त्रालयका सचिब बासु देव खनाल र चर्चित गायिका सुमित्रा कोइराला रहेका थिए Horlicks नेपाल को मुख्य प्रायोजन रहेको कार्यक्रमलाई नेपाल वायु सेवा निगम र तारा एअर को सहयोग रहेको थियो ।
फाईनल अघि ३० दिन सम्म १०० जना बाल बालिका हरुलाई कोरोना स्कुल ढुंगेधारा मा तालिम दिइएको थियो कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा परिवर्तन इभेन्ट हाउसकी सिईओ सोनिया जि आरले बताउनु भयो ।
साथै आफ्नो कार्यक्रममा आफ्नो अमुल्य समय दिएर पाल्नु भएका निर्णायक मण्ड्ल लगायत सम्पूर्ण अतिथी वर्ग, पत्रकार, अभिभावक लगायतलाई जि आर ले हृदयदेखि नै आभार प्रकट् गर्नु भयो । बिजेता लाई २०२५ मा Georgia हुने अन्तरराष्ट्रिय प्रतियोगीतामा नेपाल को तर्फ बाट प्रतिनिधित्व गराइने छ । साथै म्युजिक भिडियो पुरुस्कार को रुपमा प्रदान गरिने छ ।
डि एस् ए स्टार सिजन १५ बिजेताहरु
Mini Dancing Star
Winner : Aaira Khadka 1st runner up : Dipshikha Itani 2nd runner up : Seesam Khatiwada 3rd runner up : Ujjwal Tamang 4th runner up : Shuyog Bhusal 5th runner up : Pranik Thapa 6th runner up : Anushka Tamang 7th runner up : Eva Gurung
Junior Dancing Star
Winner : Samden Thing 1st runner up : Kaaswi Pun Magar 2nd runner up : Afril Rai 3rd runner up : Riza Adhikari 4th runner up : Smarika Dhakal 5th runner up : Aarya Khanal 6th runner up : Krinjal Sapkota
Junior Singing Star
Winner : Aahana Pokhrel 1st runner up : Saanvi Kapri 2nd runner up :Shrayam K.C
Pre-Teen Dancing Star
Winner : Shristhi Dhakal 1st runner up : Saina Rai 2nd runner up : Jigyasa Shahi Thakuri 3rd runner up : Nirisha Burlakoti 4th runner up : Prasiddhi Sharma 5th runner up : Sakura Chaulagai
Pre-teen Singing Star
Winner : Manashree Bhatta 1st runner up : Parshab Bhatta 2nd runner up : Samrat Sidhali Magar
Acting Star
Winner : Sachin Dhakal 1st runner up : Ojaswi Poudel 2nd runner up : Prijam Pokhrel 3rd runner up :Sohan Shrestha