Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

रविसहित ४ जनालाई कास्की अदालत उपस्थित गराइयो

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका उनीहरुलाई बयानका लागि मंगलबार अदालत उपस्थित गराइएको हो।

सोमबारदेखि छविलाल जोशीको मात्र बयान भइरहेको छ। छविको बयान सकिएपछि मात्रै अरूको सुरु गरिने बताइएको छ।

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको