Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

राष्ट्रिय खेलकुद परिषद मा ८ सदस्य नियुक्त

Reporter

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा रिक्त रहेका ८ सदस्यको नियुक्ति गरेको छ।

मंगलबार बसेको मन्त्रिरिषद्को बैठकले उनीहरुको नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

नियुक्त हुने सदस्यहरुमा शान्ति कुमार चौधरी (झापा), आनान्दकुमार झा (सप्तरी), सुर्वण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई(सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दलाल बस्याल(सुर्खेत), जगतसिंह धामी(दार्चुला) र भानबहादु चन्द (कञ्चनपुर) रहेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको