Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

तीन सहसचिव बढुवाका लागि सिफारिस

Reporter

तीन सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगको सिफारिस अनुसार २०८१ पुष १४ गते बसेको बढुवा समितिको बैठकले कार्यक्षमता मूल्यांकनद्वारा हुने नेपाल कृषि सेवा/बाली संरक्षण समूह/नेपाल वन सेवा /फरेष्ट्र रिसर्च समूह  र नेपाल विविध सेवा/ सूचना प्रविधि विज्ञका लागि उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुने उम्मेदवारहरू फणीन्द्रराज देवकोटा, राजेश मल्ल र श्रीचन्द्र साह रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको