Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

एमालेले मलाई सोधेको स्पष्टीकरण होइन दोषपत्र हो : भीम रावल

Reporter

नेता डा. भीम रावलले आफूलाई नेकपा एमालेबाट निष्कासित गर्नु केपी ओली गुटको पूर्वाग्रह भएको बताएका छन् ।

बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘पार्टीमा भइरहेका गलत प्रवृतिमा केपी ओलीको आलोचना गरिरहेँ । जनताको लागि विकल्प बाटोमा हिँड्न बाध्य भएँ ।’

उनले थप भने, ‘एमालेले मलाई सोधेको स्पष्टीकरण होइन दोषपत्र हो । पत्रमा मलाई केही पनि सम्बोधन गरिएको थिएन । यो कारबाही केपी शर्मा ओली गुटको पूर्वाग्रह हो ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको