Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

काठमाडौंमा भूकम्पको धक्का

Reporter

earthquake

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटको समयमा धक्का महसुस गरिएको हो ।

भूकम्पको तीव्रता कति थियो भन्ने स्पष्ट भइसकेको छैन । धक्का भने सामान्य अवस्थामै स्पष्ट महसुस गर्न सकिने खालको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको