![](https://www.rastrakhabar.com/wp-content/uploads/2025/01/lok-sewa-aayog.jpg)
प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्याङ्कनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली आज गोरखापत्र दैनिकमा सूचना सार्वजनिक भएको हो ।
उपसचिवमा बढुवा सिफारिस भएका मध्ये प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत रहनु भएको छ । अब यो बढुवा सिफारिसमा चित्त नबुझाकाहरुले सूचना प्रकाशित भएको आजको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् ।
![](https://www.rastrakhabar.com/wp-content/uploads/2024/04/the-excel-public-secondary-school.jpg)
लोकप्रिय समाचार