Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

होटेलमा मृत फेला परेकी युवतीसँग बसेका युवक पनि मृत भेटिए

Reporter

काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा केही दिन पहिले एक युवती मृत फेला परेकी थिइन्। गत बुधबार उक्त होटलको ३०८ नम्बर कोठामा २१ वर्षीया युवती सुस्मिता खड्का मृत फेला परे पनि उनीसँग बसेका युवक फरार रहेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो।

त्यसपछि फरार रहेका युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको