Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा,काठमाडौंमा ऋषिराम तिवारी

Reporter

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ।

मन्त्रालयले सोमबार १२ जना सीडीओहरूको सरुवा तथा पदस्थापना गरेको हो। काठमाडौंसहित केही जिल्लाका सीडीओहरूको सरुवा भएको छ।

सरकारले काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको