![](https://www.rastrakhabar.com/wp-content/uploads/2021/05/eq-1.jpg)
मंगलबार विहान राजधानीमा शक्तिशाली भूकम्पको धक्का मशसुस गरिएको छ।
विहान ६ बजेर ५० मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस गरिएको हाे।
भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
![](https://www.rastrakhabar.com/wp-content/uploads/2024/04/the-excel-public-secondary-school.jpg)
लोकप्रिय समाचार