Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

निर्देशक सुरेश थापाको ‘अरबी सपना’ सार्बजनिक(भिडियो)

Reporter

काठमाडौं । सुरेस थापाको निर्देशनमा रहेको गीत ‘अरबी सपना ’ हालसालै बजारमा सार्वजनिक भएको छ । शुरेश कै शब्द, संगीत र गोपाल रसाईलेको एरेञ्ज रहेको गीतमा उज्जल सागरले स्वर दीएका छन ।

भिडियोमा सुशिला थापा र सगुन तामाङ साथमा अन्य थुप्रै कलाकारहरु को उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका छन । बिदेशमा पसीना बगाइरहेका सयौं नेपालीहरुको मार्मीक कथाबस्तु समेट्न खोजीएको छ ।

 

 

आफ्नो भबिस्य को खोजीमा बिदेशिन बाध्य भएका सयौं दाजु भाइ दिदीबहिनीहरुको पिडालाई देखाउन खोजिएको निर्देशक बताउछन् ।

समय सन्दर्बिक विषय बस्तु प्रस्तुत गरिएको गीत आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ ।

दर्जनौ गीत बजारमा ल्याईसकेका निर्देशक थापाले यस गीत ले पनि सबैको मन जित्न सफल रहने बताउछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको