Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

२० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न

Reporter

काठमाडौ । २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवन हलमा एक विशेष समारोहबीच सोमाबार भब्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । ग्रामर कलेज कोटेश्वरका काक्षा ११, १२ र बिबीएस तहका विद्यार्थीहरूले उनीहरूमा अन्तर्निहित प्रतिभालाई गायन/वादन, नृत्य, कविता, जोक्स, अभिनय तथा उत्घोषणद्वारा दर्शक सामु प्रस्तुत गरेका थिए ।

देउडा, सेलो, साकेला, थारु, नेवारीलगायत विविध जात जाति र भाषा भाषीहरूको मौलिक नृत्यकला र लोक भाकाहरूको प्रस्तुतिले मौलिक नेपाली लोकगीति संस्कृति र सम्पदाको संरक्षण साथै बिध्यार्थी भाइबहिनीहरुको प्रतिभा प्रस्फुटनमा आयोजक ग्रामर स्कुल र कलेज, कोटेश्वरको महत्त्वपूर्ण भुमिका रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको