Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ

Reporter

काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको हो। रक्तचन्दनसहित दुई जना पक्राउ गरिएको भए पनि उनीहरूको पहिचान खुलाइएको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको