
पछिल्लो समय चर्चित गायिका सम्झना योङहाङ लिम्बू The voice of Nepal मा सहभागी भएकी छन्।
सम्झना ‘सुँगुर को मासुमा ‘ लगायत धेरै चर्चित गीतको गायिका हुन् । औफुले गएको गीतहरु चर्चामा आए पनि आफु दर्शकमाझ परिचित भई दर्शकको मन जित्ने गायिका सम्झनाको चाहना रहेको छ ।
गायिका सम्झना पछिल्लो समय मेला महोत्सवमा पनि व्यस्त रहेकी छिन्। कोच राजुको रोजाईमा पर्न सफल भएकी सम्झना योङहाङ लिम्बूले राम्रो गीत गएर दर्शकको मन जित्ने बताएकी छिन् ।

लोकप्रिय समाचार