Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर

Reporter

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर भएको छ। त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले निवेदन दर्ता गराएका हुन्।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग राईले गरेका छन्।

उक्त निवेदनमा आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको