Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

परिषदको निर्बाचनमा मेरो उम्मेदवारी किन ?

Reporter

नेपालको  श्रमिक एबं  पेशागत आन्दोलनमा आम पेशाकर्मिहरुको   पेशागत  हक हित सामाजिक सुरक्षाको सुनिश्चिथा , पेशागत क्षमता बिकास शैक्षिक स्तर उन्नतिका  लागि    आवस्यक  मैत्रपुर्ण मर्यादित वातावरण श्रृजना गर्न “, कृषि पशुपन्छि तथा मत्स्यस्यक्षेत्रको दिगो बिकास एबं राष्ट्रको आर्थिक संबृद्धिको आधार” लाई साकार बनाउने  महान उदेश्यलाई प्राथमिकतामा राखेर  समर्पित हुँदै निष्टापुर्वक संघर्ष र पैरवि गर्दै आएको सर्वबिधितै छ।

यसै क्रममा पशुबिकासको क्षेत्रमा  संलग्न प्राबिधिक पेशाकर्मिहरुलाइ संगठित गरि  मर्यादितरुपमा सेवा प्रवाहमा परिचालन गर्ने समर्पित लक्षका साथ २०४७ असार महिनामा  नेपाल पारा भेटेरिनरि एन्ड लाइभसटक एसोसियसन  ( NEVLA)  नामको  professional  Association स्थापना  गरि   संस्थापकको भुमिकाका साथ फरक फरक भुमिका र जिम्मेवारिमा   रहेर निरन्तर  इमानदारी र निष्ठापुर्वक  कृयासिल नेतृत्व प्रदान गरिरहेको सर्व बिधितै छ।

हामी पेशाकरमिहरुको सामुहिक प्रयास र करिब ३५ बर्षलामो संघर्षसिल योगदानबाट   यस पेशामा संलग्न आम पेशाकर्मिहरुकोपेशागत  हक अधिकार र कर्तब्य सहितको निर्धारित   परिभाषित कार्य जिम्मेवारि लाई   गुणस्तरिय ब्यबसथापन र नियमन गर्न सरकारले गत २०७९ मा संसद बाट कानुन निर्माण गरि बैधानिक रुपमा  पशु स्वास्थतथा पशु सेवा ब्यबसायि परिषदको  गठन एबं  संचालनमा ल्याएको उक्त परिषदको  कृयासिलताको लागि नेपाल सरकारले गठन गरेको परिषदको तदर्थ समितिको सदस्यको जिम्मेवारिमा समेत  रहेर  आफुले गर्नु पर्ने भुमिका र उत्तरदायित्व प्रभावकारि रुपमा  निर्बाह गरेको छु। ऐले  परिषदको  ऐन र नियमावली अनुसार  हुन गै रहेको प्रथम ऐतिहासिक निर्बाचनमा  उपाद्यक्ष पदको लागि उम्मौदवारि सहित प्रस्तुत भएको छु ।

पेशाकर्मिहरुको  बैधानिक आस्था र भरोसाको केन्द्र  यस्  परिषदको  प्रस्तावनाको मर्म भावना ,ध्यय भिजन मिसन  उदेश्य र लक्ष  कार्यजिमेवारि  बमोजिंका  नीति रण निती  कार्यदिसा र कार्य योजना तथा कारयक्रमहरु तयार गरि  प्रभावकारि  रुपमा निष्टा र इमान्दारिताका साथ परिषदमा आबद्ध   र संलग्न पेशाकर्मिहरुको समयानाकुल प्राबिधिक र प्रबिधिमैत्री दक्षता क्षमता बिकास गराउदै पेशागत  मर्यादा उचो राख्ने गरि , नेपालको पशुपन्छि तथा मत्स्यक्षेत्रको दिगो बिकास र संबृद्धिको लागि आवस्यक ब्यबस्थापन  एबं  असल अभ्यासमा प्राबिधिक एबं बिशेषज्ञ सेवा प्रवाहलाइ  मर्यादित  गुणस्तरिय र जवाफदेहि   बनाउदै  संगठित रुपमा सेवाप्रवाहलाइ  प्रभावकारि परिचालनको लागि सरोकारवाला सम्पुर्ण पक्षहरुबिच  आपसि सहयोग समन्वय  सहकार्य सहअस्तित्को भावनालाइ उच्च कदर र सम्मानका साथ  स्थापित गरि  मैत्रिपुर्ण वातावरण श्रृजना गराउन प्रयत्नसिल रहने प्रतिबद्धता ब्यक्त गर्दै  आगामि माघ १८ गते हुने परिषदको प्रथम ऐतिहासिक निर्बाचनमा उपाद्यक्ष पदमा  मलाइ यहाँहरुको अमुल्यमत दिनुको साथै  बिजयि  हासिल गराउनको लागिआवस्यक  भौतिक नैतिक सहयोग समर्थन  गरि सदभावपुर्ण  वातावरण श्रृजना गराइदिनुहुन  हार्दिक  हार्दिक अनुरोध गर्दछु ।यहाँहरुले मेरो करिब ३५ बर्ष लामो इमानदारी र   निष्ठापुर्ण  निरन्तर पेशागत संघर्षलाइ ऋदयदेखिनै  स्नेह    पुर्ण सहयोग समर्थन  गर्नुहुने छ भन्ने दृढ अटल बिश्वास राखेको छु।

भावि दिनहरुमा यहाँहरुको  आस्था र बिश्वासको मालालाइ   टुट्न दिने छैन  बिचलित हुन दिने छैन  पशुसेवाको क्षेत्रको समग्र बिकास र संबृद्धिको  महान उदेश्य पुरागर्ने  यात्रामा  यस परिषदका  निर्धारित कार्य जिम्मेबारिहरुको प्रभावकारि  कार्यन्वयनमा समर्पित रहने प्रतिबद्धता  प्रकट गर्दछु ।
धन्यबाद  जय पशुधन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको