Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

अमेरिकामा अर्को विमान दुर्घटना, ७ जनाको मृत्यु

Reporter

अमेरिकामा फेरि अर्को एक विमान दुर्घटनामा परेको छ। शुक्रबार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो ।

दुर्घटना ७ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएकाे बीबीसीले जनाएको छ। विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो।

बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिइन्। अमेरिकामा केही दिनअघि ६७ जनाको ज्यान जानेगरी दुई विमान ठोक्किएर दुर्घटना भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको