Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

शान्तिप्रियको ‘ओई माया ओई’मा श्रीदेव र अनामिका (भिडियो)

Reporter

गीतकार एवम् पत्रकार शान्तिप्रियको शब्द रचना रहेको गीत ‘ओई माया ओई’ सार्वजनिक भएको छ ।

सविन सुवेदी र मोडल कलाकार अनामीका चौलागाईंको स्वर, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मोडल कलाकार चौलागाईंको स्वरमा रहेको यो पहिलो सार्वजनिक गीत हो ।

सियोन श्रेष्ठको निर्देशन र सञ्जीवनी गोपालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल कलाकार श्रीदेव भट्टराई र अनामिकालाई फिचरिङ गरिएको छ ।

त्यस्तै बालकलाकारका रूपमा परिषा थापा र रोनीश खड्का भिडियोमा हुनुहुन्छ ।

दिनेश पराजुलीले छायांकन रहेको भिडियोमा शिलान लम्सालको कलर एवम् सम्पादन छ ।

माया प्रेममा आधारित गीतको भिडियो छायाँछवी क्रियसनले श्रोता/दर्शकमाझ ल्याएको हो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको