Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

महोत्सवस्थलमा आगलागी

Reporter

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा चलिरहेको महोत्सवस्थलमा आगलागी भएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महोत्सवस्थलमा आगलागी भएको हो।

महोत्सवस्थलमा आगलागी भएकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घटनाको विस्तृत विरण आउन बाँकी छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको