Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

एन्डरसनको दुई गोलमा वेष्ट ह्याम युनाईटेडद्वारा साउथ ह्याम्पटन पराजित

admin

काठमाडौं, पुस- १३ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ह्याम युनाईटेडले साउथ ह्याम्पटनमाथि जीत निकालेको छ ।

गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्ट ह्याम २–१ गोल अन्तरले विजयी भयो । वेष्ट ह्यामको लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे । साउथह्याम्प्टनका नाथन रेडठमण्डले एक गोल फर्काए ।

गएरातिको जितसँगै वेष्ट ह्याम युनाईटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ भने ४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा रहेका छन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको