Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सुनको भाउ १ लाख ७० हजार नाघ्यो

Reporter

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ नाघेको छ।

आज छापावाल सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

हिजो १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने केही घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको