Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

प्रधानमन्त्रीज्यू, नेपाली भएर बाँच्ने आधार त दिनुस् : बालेन

Reporter

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कटाक्ष गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीसँग आफूलाई नेपाली भएर बाँच्ने आधार दिन अनुरोध गरेका हुन्।

उनले लेखेका छन्, प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले करप्ट (भ्रष्ट) भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।’  यसअघि बिहीबार राति मेयर बालेनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध स्टाटस लेखेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको