Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

टोटनह्याममाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

Reporter

इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनको थियो।

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ४७ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यस्तै टोटनह्यामको २७ खेलमा ३३ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको